Family Care pokhara

Family Care pokhara

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Family Care pokhara, Financial Consultant, Pokhara/33, Pokhara.

05/06/2026

Good morning team.१८ वर्षको विश्वास, साथ र सफल यात्राको उत्सव! 🎉

हामीलाई जीवन बीमाको क्षेत्रमा अग्रणी स्थानसम्म पुर्‍याउन योगदान दिनुहुने सम्पूर्ण बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ🙏

तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो। आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सेवा, नवीन सोच र दृढ प्रतिबद्धताका साथ सुरक्षित भविष्य निर्माणमा निरन्तर समर्पित रहनेछौ ll
धन्यवाद

19/05/2026

🙏 हार्दिक धन्यवाद

Himalayan Life Insurance Limited परिवारबाट
आ. व. 2082/083 को Rising Star Ceremony का लागि योग्य ठहर भएकोमा हृदयदेखि आभारी छु।

यो सम्मान
👉 Sahayatra Abhiyan Team
👉 र विश्वास गर्नुहुने सम्पूर्ण बिमितहरूलाई समर्पित गर्दछु।

14/05/2026

" आवश्यक परेको बेला
बीमा बाटै ऋण पाउनुभयो भने कस्तो हुन्छ ?"

21/04/2026

👶 आजको सानो खुशीलाई भोलिको ठूलो सपना बनाउन, बाल बीमा तपाईंको साथमा छ।

14/04/2026

**“नयाँ वर्षको विशेष अवसरमा 🎉
अब एउटा बीमा गर्दा अर्को बीमा उपहार स्वरूप प्राप्त गर्ने मौका! 🎁⏳ जम्मा ५ दिन मात्र बाँकी!

24/03/2026

विमा लिनु भयो ?

15/03/2026

“छोराछोरीको कलेज पढाइको खर्चका लागि आजै योजना बनाउनुभएको छ?”

Want your business to be the top-listed Accountant in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Address


Pokhara/33
Pokhara
33700