19/05/2026
मिति २०८३ बैशाख ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण.....
“एक घर एक सदस्य अभियान ; सिम्रिक सफलताको हाम्रो पहिचान”
19/05/2026
मिति २०८३ बैशाख ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण.....
18/05/2026
हामी निरन्तर साथमा छौँ ।
शिक्षा सबै बालबालिकाको आधारभूत अधिकार हो भन्ने विश्वासका साथ, विर्तामोड नगरपालिका वडा नं. १० स्थित श्री चमरधाप आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहज आवतजावत तथा नियमित पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयद्वारा सञ्चालन गरिएको सिटी सफारी सेवा सञ्चालनका लागि संस्थाको तर्फबाट रु. ६० हजार आर्थिक सहयोग प्रदान गरिएको छ।
आर्थिक अभावका कारण सञ्चालनमा कठिनाइ भइरहेको उक्त सेवा अधिकांश विपन्न परिवारका विद्यार्थीहरुको शिक्षामा प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो। शिक्षा, पहुँच र अवसरको सुनिश्चितताका लागि संस्थाको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
10/05/2026
हामी निरन्तर साथमा छौँ ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गत शिवगञ्ज सेवा केन्द्रकी शेयर सदस्य स्वर्गीय गंगावती ताजपुरियाको दुःखद निधनप्रति सिम्रिक परिवार गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।
शोकको यस कठिन घडीमा सदस्य परिवारमा केही हदसम्म आर्थिक राहत पुगोस भन्ने उद्देश्यले उहाँले संस्थामा तिर्न बाँकी रहेको रु. १,१५,८२४।– कर्जा मिनाहा गरिएको जानकारी गराउँदै उक्त कर्जा मिनाहा पत्र संस्थाका विभागिय प्रमुख श्री कृष्ण प्रसाद कडरिया मार्फत परिवारजनलाई हस्तान्तरण गरिएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं। 🙏
30/04/2026
कार्यालय बन्द रहने बारेको सूचना....
हामी निरन्तर अघि बढ्दै ।
27/04/2026
सिम्रिक सहकारीका सदस्यलाई साबुन, फिनेल तथा हार्पिक बनाउने तालिम सन्चालन झापाकाे बिर्तामाेड ४ मा मुख्य कार्यालय रहेकाे सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका महिला सदस्यहरूलाई लक्षित गरी स....
27/04/2026
गरामनीमा सिम्रिकका महिला सदस्यलाई उद्यमशीलता तालिम - Sajhamanch बिर्तामोड । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई साबुन, फिनेल तथा हार्पि.....
19/04/2026
नतिजा प्रकाशन गरिएको सम्बन्धमा.....
19/04/2026
मिति २०८२ चैत्र ३० गतेसम्मको अपरिष्कृत संस्थागत विवरण
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |