Happy Dipawali 2082
KLRS Tax & Financial Consultancy
कर तथा वित्तिय परामर्श सेवा
07/10/2025
Submit your Tax Return by Ashoj end or
👉 Apply for a time extension within Ashoj to avoid fines and interest!
हरेक व्यवसायले आफ्नो वार्षिक कर विवरण असोज मसान्तभित्र कर कार्यालयमा बुझाइसक्नुपर्ने हुन्छ।
यदि असोज मसान्तभित्र विवरण बुझाउन नसक्ने अवस्था छ भने,
👉 असोज महिना सकिनु अघिदेखि नै Extension लिनु अनिवार्य छ।
समयमै विवरण बुझाएर वा म्याद थपेर
📌 अनावश्यक जरिवाना र ब्याजबाट बच्नुहोस्।
📞 Contact KLRS Tax & Financial Consultancy to file your tax return or for any tax-related services.
आफ्नो वार्षिक विवरण बुझाउन वा अन्य कर सम्बन्धी सेवाहरूको लागि
✨ KLRS Tax & Financial Consultancy – One stop solution for all your business needs.
📞 982-3835884, 9844378066
19/07/2025
15/07/2025
“अबदेखि ‘सुन किन्दा’ अनिवार्य रूपमा तोकिएको ढाँचा अनुसारको बिल लिनुपर्ने व्यवस्था गरिएको छ। अन्य किसिमका बिलहरू मान्य हुने छैनन्।
28/06/2025
कम्पनि अध्यावधिकको जरिवानामा 90 % छुटको मौका उठाउन अव थोरै दिन बाँकी (Ashad मसान्त सम्म सकिनु पर्ने) थप जानकारीको लागि सम्झनु होला
982-3835884
24/05/2025
23/09/2024
आय विवरण दाखिला गर्ने म्याद थप सम्बन्धी सूचना
१. वार्षिक रु.१ करोडसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने ।
२. वार्षिक रु.२५ करोडसम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुने ।
३. वार्षिक रु.२५ करोडभन्दा बढीको कारोवार गर्ने करदाताहरुको सम्बन्धमा पौष २० गतेसम्म मात्र म्याद थप हुने ।
31/12/2023
Happy New Year 2024
29/11/2023
के तपाईको ब्यवसाय मू.अ.करमा दर्ता छ ? बिवरण चौमासिक (Trimester) भएको छ ? तेसो हो भने २०८० सालको प्रथम चौमासिक मू.अ.कर विवरण (मास्केवारी) पेश गर्ने र विवरण अनुसारको कर दाखिला गर्ने म्याद यही मंसिर २५ गते सम्म मात्र भएको हुदा समयमै विवरण र विवरण अनुसारको कर दाखिला गरी व्याज, शुल्क र जरिवानावाट बचौ ।
25/09/2023
Good News for Company Registration and Increasing Capital
नयाँ कम्पनी दर्ता तथा पुँजी वृद्धिमा लाग्ने दस्तुर निःशुल्क कार्यान्वयनमा आउने भएको छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Inaruwa, Sunsari
Inarwa
Opening Hours
| Monday | 11:00 - 17:30 |
| Tuesday | 09:00 - 05:30 |
| Wednesday | 09:00 - 05:30 |
| Thursday | 09:00 - 05:30 |
| Friday | 09:00 - 15:30 |
| Saturday | 09:15 - 17:00 |
| Sunday | 11:30 - 05:30 |