Nepali Share Market

Nepali Share Market

Share

We provide you fastest and latest information about Nepali Sharemarket.

08/03/2024

The Sarbottam Cement IPO
1) पर्यो
2) परेन
Comment 👇

Send a message to learn more

08/03/2024

The Sarbottam Cement Limited IPO allotment has been finalized, with 55,521 applicants receiving 50 units of shares each. Additionally, 26 applicants who applied for more than 50 units were allotted an extra unit.

19/01/2024

मेगा स्टक मार्केट्स लि.को नाम परिवर्तनको सूचना!📢

मेगा स्टक मार्केट्स लि. को नाम परिवर्तन भएर NIMB स्टक मार्केट्स लि. मा परिणत भएको छ।। नयाँ नामको साथमा वित्तीय समृद्धिको उदेश्य लिएर अघि बढ्दै!

Contact us for more information:
📩[email protected]
☎️01-5364596, 01-5364109
📍Saket Complex, Tripureshwor, Kathmandu, Nepal
🌐www.nimbstock.com.np

18/01/2024

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

18/01/2024

Premium IPO!
कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सर्वसाधारणलाई IPO जारी गर्ने भएको छ । कम्पनीले प्रचलित कानुनको अधिनमा रही प्रिमियम मुल्यमा आइपीओ जारी गर्ने जनाएको छ । यसको जारी पुँजी ३५ करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको १०% ले हुने ३ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने कम्पनीले जानकारी गराएको छ ।

18/01/2024

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले लाभांश प्रस्ताव बिना नै माघ २६ गते १६ औं वार्षिक साधारणसभा बोलाएको छ ।

18/01/2024

सोनापुर सिमेन्टले लाभांश नदिने निर्णय 😔

17/01/2024
Want your business to be the top-listed Accountant in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Narayangarh
Bharatpur