आदरणीय शेयर सदस्य, शुभचिन्तक तथा महानुभावहरू,यस आकाश गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बरहथवा, सर्लाही आफ्नो स्थापनाको १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गर्न लागेको सहर्ष जानकारी गराउँदछौँ।विगत एक दशकभन्दा बढी समयदेखि सहकारीको मर्मलाई आत्मसात् गर्दै यस क्षेत्रको आर्थिक विकास र सामाजिक रूपान्तरणमा यहाँहरूले पुर्याउनुभएको अतुलनीय योगदान र अटुट विश्वासप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ।धन्यवाद जय सहकारी ।।।
Aakash Ganga Saccos
भोलीको सुनौलो बिहानि को लागि आज देखी को बचत ...
07/04/2026
सूचना ।सुचना।।सुचना।।।
६९औं राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना!
आकाश गंगा बचत तथा ऋण सहकारी संस्था लि. (Aakash Ganga SACCOS), बरहथवा, सर्लाहीका सम्पूर्ण सेयर सदस्य, कर्मचारी, र शुभचिन्तकहरूमा ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
दिवसको मूल नारा:
"सहकारीको दिगोपन: स्वनियमन र सुशासन"
08/03/2026
जन्मदिनको हार्दिक शुभकामना! 🎂
आकाश गङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बरहथवाका कुशल एवं मिहिनेती लेखापाल श्री सिकिन्द्र पण्डित ज्यूलाई आज परेको शुभ-जन्मदिनको अवसरमा संस्थाको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंको कार्यदक्षता र संस्थाप्रतिको समर्पण सधैं प्रशंसनीय छ। आगामी दिनमा यहाँको जीवनमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र प्रगतिको निरन्तर कामना गर्दछौं।
Happy Birthday, Sikindra Pandit Jee..
02/03/2026
"रंगहरूको महान पर्व फागु पूर्णिमा (होली) २०८२को सुखद उपलक्ष्यमा यस आकाश गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण शेयरधनी महानुभावहरू, बचतकर्ता, कर्मचारी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो होलीले तपाईंको जीवनमा नयाँ उमंग र सफलताका रङ्गहरू भरिदिओस्।" आकाश गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ठेगाना: बरहथवा-६, सर्लाही
फोन नं.: ०४६-५४०००५
मोबाईल नं.: ९८५४०५९४४४
16/02/2026
आज बाट हामी पनि नेपाल सरकारले जारी गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण NCRA मा इजाजत पत्र लिन सफल भएकोमा सम्पुर्ण सेयर सदस्य तथा कार्यालय परिवारमा हर्दिक हर्दिक सुभ कामना।।।।जय सहकारी ।।।
07/01/2026
यस संस्थाका १२औ साधारण सभाबाट उत्कृस्ट बचत तथा उत्कृस्ट रिनिलाई यस संस्थाको निमन्त्रणा स्वीकार गरेर आउनु भयका अतिथिज्युहरु बाट प्रदान गरियो |
05/01/2026
हामि गर्व गर्न सक्छौ हामीले यस बरहथवा नगरपालिकालाइ आ-आफ्नो छेत्रबाट सर्लाही जिल्लामा मात्र नभई रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चिनाउन सफल ब्यक्तित्यहरुलाइ सम्मान गर्न पाउदा | सायद यी गहनाहरुलाई सम्मान होइन सम्रक्षण गर्नु पर्छ भनि हौसायको छ | अबको दिनमा सहकारी छेत्रमा मात्र नभई सामाजिक छेत्रमा पनि सरिक भइ कार्य गर्न भनि यस संस्थाका १२ औ साधारण सभाबाट हामीलाई थप उत्प्रेणा मिलेको छ |||
आज मिति २०८२/०२/३१ गते सनिवार् को दिन पनि कार्यलय खुल्ने जानकारी गराइन्छ।।।धन्यवाद
11/05/2025
प्रदेश स्तरिय साकोश गोष्ठी बर्दिवाशमा सहभागी ।।।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Sarlahi
45800
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |