Nepal मा धेरै मान्छेले भन्छन् ,family problem भयो, system छैन, business चलेन। यी सबै कुरा सत्य हुन सक्छन्। तर एउटा प्रश्न सध्नुस् आफैलाई ,त्यो problem आएको दिनदेखि आजसम्म, तपाईंको PAN मा कति fine जम्मा भइसक्यो? Business असफल हुनु लाज होइन तर जिम्मेवारीबाट भाग्नु महँगो पर्छ।
Entrepreneurs Accounting & Consulting
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Entrepreneurs Accounting & Consulting, Accountant, Balaju 16, Kathmandu.
“म Business Owner हुँ, धेरै व्यस्त छु, Accounting बुझ्न भ्याउँदिन” भन्ने बहाना अब चल्दैन।
भोलि पैसाको हिसाब बिग्रियो भने Accountant लाई मात्र दोष लगाएर समस्या समाधान हुँदैन। उसले जागिर छोडेर जान सक्छ, तर Business त तपाईंकै हो।
आफ्नो व्यवसायको वास्तविक अवस्था थाहा पाउन, पैसामाथि नियन्त्रण राख्न र कर्मचारीहरूबाट सही तरिकाले काम गराउन, Business Owner ले आधारभूत Accounting बुझ्नै पर्छ।
Accounting भनेको केवल debit credit होइन, यो व्यवसायमाथिको नियन्त्रण हो।
भोलिबाट होइन, आजबाट सुरु गर्नुहोस्।
Online मा पनि Accounting सिक्न सकिन्छ र?
धेरै साथीहरूलाई लाग्छ, Physical अनि Laptop मा छोएरै Practice गरेपछि मात्रै Accounting मा Perfect हुन सकिन्छ। Physical Class मा Limited मान्छेहरू र Limited Time हुन्छ।
तर, Online भयो भने एउटै ठाउँबाट धेरै जनासँग Networking गर्न सकिन्छ र Lifetime सिक्ने अवसर पाइन्छ।
Fresher, Jobholder देखि Business Owner सम्मका साथीहरूसँग Networking गर्दा भोलि Opportunity आउँदा Grab गर्न सजिलो हुन्छआफ्ना Questions अनि Confusions हरू पनि पछि सम्म सोध्न मिल्छ।
तपाईंहरूलाई Online सिक्न गाह्रो लाग्छ या सम्भव छैन जस्तो लाग्छ भने, हाम्रो Course Join गर्नुभएका साथीहरूको Feedback हेर्न सक्नुहुन्छ।
Thank you for your feedback, everyone.
”साउनबाट हिसाब मिलाउँछु’ भन्दै बस्दा, अर्को साउन पनि आइपुग्न सक्छ।
व्यवसायमा बिक्री दैनिक हुन्छ, खर्च दैनिक हुन्छ, नगद दैनिक आउँछ र जान्छ। त्यसैले Accounting पनि दैनिक हुनुपर्छ।
हिसाब पछि मिलाउने होइन, दैनिक राख्ने कुरा हो।
यदि आफैँ गर्न समय छैन भने Accountant राख्नुहोस्। किनकि व्यवसायमा कमाउनुभन्दा पनि कमाएको पैसा कहाँ गयो भन्ने थाहा हुनु महत्त्वपूर्ण हुन्छ।
नत्र व्यवसाय चलिरहेको जस्तो देखिन्छ, तर पैसा कहाँ हराइरहेको छ भन्ने कसैले थाहा पाउँदैन।
धेरै व्यवसायीहरू दैनिक काममा यति व्यस्त हुन्छन् कि सबै कुरा accountant वा staff ले हेर्छन् भनेर छोडिदिन्छन्।
तर व्यवसाय केवल report र transaction बाट मात्र चल्दैन। कहिलेकाहीँ फुर्सद निकालेर आफ्ना कर्मचारीहरूसँग बसेर कुरा गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
कम्पनीमा के समस्या छ? टिमलाई कस्तो लागिरहेको छ? ग्राहकहरू के भन्छन्? सुधार कहाँ गर्न सकिन्छ?
यस्ता साधारण कुराकानीले धेरै ठूला समस्याहरू समयमै देखाइदिन्छन्। व्यवसाय बढाउन मानिसहरूको कुरा पनि सुन्नुपर्छ।
Budget 2083 ले दिएको सुविधा use गरौं र आगामि दिनमा Accounting/TAX बुझेर Business run गरौं ❤️
Accounting नगर्ने व्यवसायलाई कर छुट पनि महङ्गो पर्छ।
Accounting ignore गरियो, तर जसरी नि लास्टमा गर्नै पर्ने त रहेछ नि, होइन र?
अहिले बजेट २०८३ ले असोज मसान्तभित्र TAX फाइल गरेमा जरिवाना छुटको अवसर दिएको छ। तर धेरै व्यवसायीहरूलाई अहिले एउटा चुनौती छ ,TAX फाइल गर्ने कि हिसाब मिलाउने?
वास्तविकता के हो भने, TAX फाइल गर्नुअघि accounting गर्नै पर्छ। आज नगरेको हिसाब भोलि पनि गर्नै पर्छ, अर्को वर्ष पनि गर्नै पर्छ।
त्यसैले व्यवसाय सानो होस् वा ठूलो,Accounting लाई खर्च होइन, आवश्यकता सम्झिनुहोस्। किनकि Accounting बाट भाग्न सकिन्छ, तर अन्तिममा Accounting गर्नबाट बच्न सकिँदैन।
Accounting सिक्न पैसा खर्च गर्नु भनेको Business Protection हो।
नेपालका धेरै business owners ले sales र marketing मा focus गर्छन्,
तर accounting लाई अझै पनि पछि हेर्ने कुरा जस्तो मान्छन्।
आफूले Accounting नबुझेपछि
team ले मात्रै सबै manage गरिदिन्छ भन्ने सोचले business कहिल्यै financially strong हुँदैन।
त्यही कारणले धेरै business हरूमा closing smooth हुँदैन, tax return हरू ढिलो हुन्छन्, र unnecessary fines तिरिरहनुपर्छ।
Accounting खर्च होइन,
business लाई control मा राख्ने system हो।
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |